सुस्ता पुल त्यसक्षेत्रका नागरिकको जोखिमपूर्ण यात्राको समाधान दिएको छ- राष्ट्रपति
नवलपरासी । राष्ट्रपति रामचन्द्र पौडेलले नदी तरितराउको अभावमा बर्षोदेखि सुस्ता क्षेत्रका नागरिकले आफ्नो दैनिक जीवन सञ्चालनका लागि डुंगाको भर परी जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्थाबाट अब समाधान भएको बताए । उनले...