विकासको कामलाई कुनै पनि बहानामा अवरोध गर्नुहुँदैन : सचिव भट्टराई
काठमाडौं, २९ कार्तिक । नेकपा एमालेका सचिव योगेश भट्टराईले विकासको कामलाई कुनै बहानामा अवरोध गर्नु नहुने बताएका छन । नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन सचिव...