तीन तहको सरकारबीचमा थप समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शर्मा
सुर्खेत, ८ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संविधानको मर्म अनुसार तीन तहको सरकार बीचमा थप समन्वय र सहकार्य आवश्यक भएको बताए । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वय...