कर्णाली प्रदेश
सुर्खेत, २६ कार्तिक । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको साता दिन बितिसक्दा पनि कर्णाली प्रदेश सरकारले ठोस योजना बनाउन नसक्दा भूकम्पपीडितको राहत व्यवस्थापनमा समस्या भएको छ । संघीय सरकारसहित विभिन्न दाताले...