सूचना प्रविधि विकास गर्न सरकारले उच्च प्राथमिकता दिएको छ : अर्थमन्त्री पुन
ललितपुर, १ असार । अर्थमन्त्री वर्षमान पुनले मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत स्थिरता र पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । डिजिटल मिडिया फाउन्डेसनद्वारा आज यहाँ आयोजित...