महोत्तरीमा सामुदायिक भवन निर्माणार्थ माहायज्ञवाट २ करोड संकलन
महोत्तरी । हाम्रो माया घर निर्माणार्थ २१ गतेदेखि आयोजना भएको शिव पुराण माहायज्ञको मंगलवार समापन गरिएको छ । महोत्तरीको बर्दिवासमा वेवारिसे, तिरस्कृत भएका वृद्धहरु, मानसिक सन्तुलन गुमाएर सडकमा अलपत्र रहेका मानवहरु, सडक वालवालिका तथा वेसहाराहरुको...