काठमाण्डौको बत्तिसपुतलीमा गोरक्ष हाटबजारको उद्घाटन हुँदै, स्वदेशी उत्पादनको बिक्री व्यवस्थापन गर्ने उद्देश्य
काठमाण्डौं । खोजी मौलिकताको अभियान समृद्धिको भन्ने नाराका साथ नेपाली उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा लैजाने उद्देश्यले स्थापित गोरक्ष हाटबजारको, उद्घाटन हुने भएको छ । दिउँसो १. ३० बजे बजारको...