अहिले मुलुक ऋण लिन सक्ने अवस्थामा छैन,चीनसँग ऋण लिनु हुँदैन- देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले मुलुक ऋण लिन सक्ने अवस्थामा नरहेको बताएका छन् । जकपुर विमानस्थलमा सोमबार पत्रकारसँग कुराकानी गर्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन...