चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्दता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण सम्झौता नगर्ने प्रतिबद्दता जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद, सिंहदरबारस्थित कार्यालयमा पुर्व प्रधानमन्त्री तथा पुर्व परराष्ट्र मन्त्रीहरूसँगको...