सहकारीको रकम हिनामिना गर्ने रौनियार जेल चलान
मोरङ । जिल्ला अदालत मोरङले सहकारीको रकम हिनामिनाका आरोपित शम्भुप्रसाद रौनियारलाई पुर्पक्षका लागि जेल चलान गरेको छ । मोरङको धनपालथान गाउँपालिका–४ स्थित कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष...