नयाँ बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु, अनुशासित र यथार्थपरक बजेट बन्छ : अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा आज अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग...