संसद्ले नै बजेट परिमार्जन गर्न सक्ने व्यवस्था गरौँ : प्रमुख सचेतक लेखक
काठमाडौँ, १० असार । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसदले बजेट संशोधन गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले आजसम्म बजेट...