विद्युत् प्राधिकरणले माग्यो दशौँदेखि चौथो तहसम्मका लागि आवेदन
काठमाडौँ, २४ कार्तिक । नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्राधिकरणले सहनिर्देशक दशौँ तहदेखि चाथौ तहसम्मका लागि दरखास्त आह्वान गरेको हो । खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी...