युनिलिभर नेपालद्वारा भूकम्पपीडितका लागि एक करोड रुपैयाँ हस्तान्तरण
काठमाडौँ, ५ मंसिर । युनिलिभर नेपाल लिमिटेडले जाजरकोट र रुकुम जिल्लाका भूकम्पपीडितको पुनर्निर्माण र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ योगदान गरेको छ । उक्त चेक...