जाजरकोट भूकम्प : पुनर्निर्माण गर्न करिब ८० अर्ब खर्च लाग्ने अर्थमन्त्रीको अनुमान
काठमाडौँ, १८ पौष । अर्थमन्त्री प्रकशशरण महतले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा भौतिक संरचना पुनर्निर्माण गर्न करिब ७५ देखि ८० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको बताएका छन् । ललितपुरमा आयोजित जाजरकोट...