नेपाल-भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौता आज
काठमाडौँ, १९ पौष । प्रधानमन्त्री पुष्पकमल दाहालको दिल्ली भ्रमणमा भएको समझदारीअनुसार नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुने भएको छ । बिहीबार काठमाडौंमा हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सम्झौताको...