आर्थिक मुद्दामा सबै राजनीति दलहरूको एउटै धारणा हुनुपर्छ : अध्यक्ष ढकाल
काठमाडौँ, १७ फागुन । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक मुद्दामा सबै राजनीति दलहरूको एउटै धारणा हुनुपर्ने बताएका छन् । आज राज्यव्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष...