गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न सहकारी पीडितहरूको माग
कास्की, ५ चैत । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरेका छन् । सूर्यदर्शनबाट ३० करोड, चितवन...