अर्थ मन्त्रीले गराए राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ
काठमाडौ, १३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बजेट बारे ब्रिफिङ गराएका छन् । शितल निवासस्थित राष्ट्रपति भवन पुगेर अर्थ मन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को...