कोरी बुकर, जसले लगातार २५ घण्टा भाषण गरेर ६८ बर्ष पुरानो रेकर्ड तोडे
काठमाडौ । अमेरिकी राजनीतिमा नयाँ इतिहास रच्दै डेमोक्रेटिक सिनेटर कोरी बुकरले २५ घण्टाभन्दा बढी भाषण दिएर ६८ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । यो ऐतिहासिक उपलब्धिपछि उनको चर्चा विश्वभर भइरहेको...