चीनको एक कोइला खानीमा आगलागी हुँदा १६ जनाको मृत्यु
एजेन्सी, ८ असोज । चीनको दक्षिणपश्चिमी क्षेत्र क्विचोमा रहेको शान्जियाओशु कोइला खानीमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजधानी बेइजिङबाट झण्डै तीन हजार ६ सय...