बंगलादेशको संसद विघटन, अन्तरिम सरकार बन्ने बाटो खुल्यो
काठमाडौँ । बंगलादेशका राष्ट्रपति मोहमद शाह्बुद्दीनले संसद भंग गरेका छन् । ढाका ट्रीबुनका अनुसार राष्ट्रपति शाह्बुद्दीनले अन्तरिम सरकार गठनको मार्ग प्रशस्त गर्न संसद विघटन गरेका हुन् । राष्ट्रपति शाहबुद्धीनले तिनै...