मदुरो र मक्स बिबाद उत्कर्षमा, भेनुजयलमा १० दिनका लागि टविटरमाथी प्रतिबन्ध
काराकास। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले सोशल मिडिया प्लेटफर्म एक्स माथी प्रतिबन्ध लगाएका छन् । एक्सका मालिक एलन मस्कसँगको तनावलाई नयाँ उचाइमा पुर्याउँदै दक्षिण अमेरिकी देशमा विवादित राष्ट्रपति चुनावमा चर्को विरोधको...