भारतीय प्रधानमन्त्री मोदी युक्रेनको औपचारिक भ्रमणमा जादै
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसै साता युक्रेनको औपचारिक भ्रमणमा जाने भएका छन् । भारतको विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । विदेश मन्त्रालयका सचिव तन्मय...