अस्ट्रेलियाको बिग बाश लिगको खेलाडी ड्राफ्ट सार्बजनिक, दुई नेपाली खेलाडी सामेल
काठमाडौँ । अस्ट्रेलियाको चर्चित टी-२० लिग बिग बाश लिगको खेलाडीको ड्राफ्ट सूची सार्बजनिक भएको छ । सेप्टेम्बर १ मा हुने खेलाडीको ड्राफ्टको लागि विभिन्न देशका ४३२ विदेशी खेलाडीको ड्राफ्ट सूची...