ट्रम्प बारे टिप्पणी गर्ने न्यूजील्याण्डका उच्चायुक्त बर्खास्त
काठमाडौँ । न्यूजील्याण्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बारे टिप्पणी गरेका बेलायतका लागि उच्चायुक्त फिल गफलाई बर्खास्त गरेको छ । लन्डनमा आयोजित एक कार्यक्रममा बोल्दै गफले रुस-युक्रेन युद्ध अन्त्य गर्ने ट्रम्पको...