सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता
काठमाडौं । सभामुख देवराज घिमिरेले कम्बोडियाका प्रधानमन्त्री सम्देच हुन मानेटसँग शिष्टाचार भेट गरेका छन् । पाँच दिने कम्बोडिया भ्रमणमा रहेका घिमिरेले प्रधानमन्त्री सम्देच हुन मानेटसँग कम्बोडियाको पिस प्यालेसमा भेटमा गरेका...