‘चीनको चमत्कारिक आर्थिक विकासबाट नेपालले सिक्नु पर्छ’- प्रधानमन्त्री ओली
बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चीनको चमत्कारिक आर्थिक विकासबाट नेपालले सिक्न सक्नुपर्ने बताएका छन् । बुधबार पेकिङ विश्वविद्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चमत्कारिक आर्थिक विकासबाट नेपालले पनि...