अमेरिकामा विमान(हेलिकप्टर दुर्घटनाःअपडेट) १८ जनाको शव निकालियो
एजेन्सी ।अमेरिकाको वासिङ्टन डीसीमा भएको विमान(हेलिकप्टर दुर्घटनामा अहिलेसम्म १८ जनाको शव भेटिएको छ। वासिङगटन नजिकैको रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा अमेरिकन एयरलाइन्सको विमान आकाशमै सेनाको हेलिकप्टरसँग ठोक्किएको हो।...