जोन म्याकफल विश्वको पहिलो अपाङ्गता भएका अन्तरिक्ष यात्री बन्ने
काठमाडौं । जोन म्याकफल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन मिशनको लागि अनुमोदन प्राप्त गर्ने विश्वको पहिलो अपाङ्गता भएका अन्तरिक्ष यात्री बन्ने भएका छन्। युरोपेली अन्तरिक्ष एजेन्सीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा मिसनका लागि...