राष्ट्रपतिको एक टविटले गुम्यो सर्बसाधारणको ४ बिलियन डलर, भइरहेछ हंगामा
ब्युनर्स । अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइली अहिले निकै संकटमा फसेका छन् । खासमा उनले सामाजिक सञ्जालमा क्रिप्टोकरेन्सीको प्रचार गरेका थिए । जुन घटना पछि उनीमाथि ठगीको आरोप लगाइएको छ...