दंगामा उत्रिएका १३ नेपाली मलेसियामा समातिए
काठमाडौं । मलेसियामा दंगा भड्काएको आरोपमा १३ जना नेपाली कामदारलाई प्रहरीले पक्राउ गरेको छ । मलेसियाको पेराकमा तेलुक इन्टानको चांकाट जोङमा दंगा भड्काएकाले उनीहरू पक्राउ परेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका...