मन्त्रीको अस्वस्थ हस्तक्षेपले रुग्ण बन्दै स्वास्थ्य प्रणाली
काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेकै दिन २१ वैशाखमा मन्त्री मोहनबहादुर बस्नेतले चार निर्णयमा सही गरे । निर्णय थिए– डेंगी नियन्त्रण गर्ने, स्वास्थ्य बिमा कार्यक्रमलाई विस्तार गर्दै...