एउटै कलेजले अब पीसीएल र स्नातक नर्सिङ पढाउन पाउने
काठमाडौँ, १२ चैत । चिकित्सा शिक्षा आयोगले प्रमाणपत्र (पीसीएल) र स्नातक (ब्याचलर) नर्सिङको कक्षा एउटै कलेज/संस्थाले सञ्चालन गर्न पाउने निर्णय गरेको छ । शुक्रबार बसेको आयोग बैठकले यी दुवै कार्यक्रम एउटै...