पूर्वयुवराज पारस अस्पताल भर्ना, अवस्था खतरामुक्त
काठमाडौँ । पूर्व युवराज पारस शाह नर्भिक अस्पताल भर्ना भएका छन् । उनलाई हिजो (आइतबार) साँझ हृदयघात भएपछि काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा....