ट्याक्सीलाई तीन भागमा वर्गीकरण गरिँदै
काठमाडौँ, ३० जेठ । सरकारले ट्याक्सीका रुपमा प्रयोग हुने गाडीलाई तीन भागमा वर्गीकरण गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले ट्याक्सीलाई वर्गीकरण गर्ने गरी ‘ट्याक्सीका रुपमा प्रयोग हुने गाडीसम्बन्धी मापदण्ड,...