विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
काठमाडौं, १ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्रासहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । एयर ईन्डियाको उडानद्वारा काठमाडौंबाट दिल्ली प्रस्थान गर्न लागेका...