साउन १ गतेदेखि काठमाडौँमा प्लास्टिकको प्रयोगमा निषेध
काठमाडौँ, ७ असार । काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गतेदेखि प्लास्टिकको प्रयोगलाई निषेध गर्ने भएको छ । महानगर प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...