समाज
पर्वत, १ मंसिर । जिल्लाको कुश्मा नगरपालिकाकामा एक पुरुषको आगोमा परेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिका–१० समादी बस्ने ६९ वर्षीय लालबहादुर नेपालीको आगोले जलेर...