समाज
काठमाडौँ, २० मंसिर । आज २०८० साल मंसिर २० गते बुधबारको राशिफल । मेष : आयआर्जन बढ्नेछ। सिर्जनाको क्षेत्रमा मन जानेछ । व्यापार व्यावसायमा आम्दानी हुने देखिन्छ । परिवारसँग रमाइलो जमघट...