समाज
काठमाडौँ, १ पौष । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौँको बलम्बुबाट दुईजनालाई पक्राउ गरेको छ । २५ किलो चरेस कारोबार गरिरहेका बेला उनीहरू पक्राउ परेका हुन् । धादिङको गल्छीस्थित कोइलीखर्कका...