नाबालिगमाथि जबरजस्ती करणी गर्ने दुई जना पक्राउ
बर्दिया, ११ माघ । बर्दियामा नाबालिगमाथि जबरजस्ती करणीको छुट्टाछुट्टै घटनामा प्रहरीले दुई जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बिहे गर्छु भन्दै नाबालिगमाथि पटक-पटक जबरजस्ती करणी गरेको...