समाज
काठमाडौँ, २८ फागुन । सर्लाहीमा बसले ठक्कर दिँदा साइकल यात्री घाइते भएका छन् । सर्लाही प्रहरीका अनुसार कविलासी नगरपालिका–१० स्थित सलेमपुरमा बसले ठक्कर दिँदा साइकल चालक जुगल किशोर महतो घाइते...