काठमाण्डौको नयाँ बानेश्वरमा सडक भासियो
काठमाडौँ। काठमाडौँको नयाँ बानेश्वरमा सडक भासिएको छ । बानेश्वरबाट शंखमूलतर्फ जाने सडक खानेपानीको पाइप लिक हुँदा भासिएको हो । काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक किशोर कुमार भट्टराईले खानेपानीको पाइप लिकेज...