महाशाखा भन्छ कोशीका नौ जिल्लामा बाढीको जोखिम कायमै
काठमाडौँ । जल तथा मौसमविज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले कोशी प्रदेशका नौ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ । महाशाखाका अनुसार कोशीको ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, धनकुटा, इलाम, झापा, मोरङ र...