समाज
काठमाण्डौं । तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अन्तर्गत आज गाईको पूजा गरीन्छ । गाईलाई पवित्र मानी पूजा गर्ने...