उत्पीडन विरुद्ध एक हुन जरूरी छ- सचिव विश्वकर्मा
काठमाडौं । नेकपा (एकीकृत समाजवादी ) का सचिव गणेश विकले विविध प्रकारका उत्पीडनविरुद्ध एक हुन जरुरी रहेको बताएका छन्। सामाजिक परिवर्तन केन्द्रले काठमाडौंमा आयोजना गरेको सद्भाव सम्मेलनमा सचिव वि.क.ले नेपाली...