पेट्रोलियम पदार्थ पाइपलाइनबाट आएपछि ट्यांकर व्यवसायी विस्थापित
वीरगञ्ज । मोतिहारी-अमलेखगञ्ज पाइपलाइन परियोजना दोस्रो चरणको निर्माण सम्पन्न भएसँगै बरौनी–अमलेखगञ्जमा पेट्राल तथा मट्टीतेल ढुवानी गर्दै आइरहेका एक सय चार वटा ट्यांकर विस्थापित हुने भएका छन्। आयल निगमले पेट्रोल र...