समाज
काठमाडौं । मंगलबार बिहान गएको भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ। पुर्वी नेपाल र तिब्बतको सिमाक्षेत्रमा बिहान ५:५२ बजे गएको भुकम्प परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको हो...