आफ्नो सरकारले गरेका सुधार कार्य रोकिएको प्रचण्डको आरोप
काठमाडौं । माओवादी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी नेतृत्वको सरकारले गरेका सुधार कार्यहरूको कार्यान्वयन वर्तमान सरकारले रोकिरहेको आरोप लगाएका छन् । जनतासँग माओवादी, तराई मधेश जागरण अभियानअन्तर्गत सुनसरीको...